माछापुच्छ्रे बैंक र सिटिजन लाइफइन्स्योरेन्सबीच ‘बैंकास्योरेन्स’ सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र सिटिजन लाइफइन्स्योरेन्सबीच ‘बैंकास्योरेन्स’ सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे ।

यस सम्झौता अन्र्तगत  ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफइन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक …

प्रतिकृया दिनुहॊस