नेपाल बङ्ग्लादेश बैंकका ४ नयाँ शाखा संचालनमा

काठमाडाैं । नेपाल बङ्ग्लादेश बैंकले ४ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले टिमुरे, महेन्द्रनगर, टिकापुर र कोहलपुरमा शाखा संचालनमा ल्याएको हो ।

शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैैकका देशभरि ८५ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा र ६६ एटिएम छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस