विश्वकै सबैभन्दा सानो बच्चाको जन्म

एजेन्सी । जापानको राजधानी टोकियोमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म भएको छ । जन्मिँदा शिशुको आकार एक दाना प्याज बराबरको थियाे, जो कसैले पनि बच्चालाई हत्केलामा अटाउन सक्थे।

टोकियोको कियो युनिभर्सिटीको अस्पतालमा जन्मेको  शिशुको तौल जन्मिदा २ सय ६८ ग्राम मात्र थियो । यो शिशुको जन्म ‘प्रिम्याचुअर बेबी’को रुपमा २४ हप्तामा भएको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस