स्युचाटारमा भेटिएको बम डिस्पोज

काठमाडौं । काठमाडौंको   स्युचाटारमा आइतबार बिहान  भेटिएको बम डिस्पोज गरेको छ । स्युचाटारको कमल पोखरी नजिकै शंकास्पद वस्तु प्रेसर कुकुरमा गाडेको देखेपछि  स्थानीयले   प्रहरीलाई खबर गरे  लगत्तै, प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस