dn]l;of;Fu dGqL:t/Lo 5nkmn sf7df8f}Fdf ;f]daf/ g]kfn / dn]l;ofaLr >lds cfk"lt{;DaGwL dGqL:t/Lo 5nkmn ub}{ >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL uf]s0f{ lji6 / dn]l;ofsf dfgj ;+zfwgdGqL Pd s'nf;]u/fg . t:jL/ M ;f}hGo–>d /f]huf/ tyf ;fdflhs ;'/Iff dGqfno, /f;;

मलेसियासँग भिसा शुल्कमा अझै विवाद

काठमाडौँ । द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मेलेसियामा नेपाली कामदार जान बन्द छ । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौँस्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ । भिसा पाउन कामदार आफैँ राहदानी लिएर दुतावास जान मिल्दैन । मलेसिया भीएलएनले भिसा प्रक्रिया गरेपछि मात्रै दूतावासले भिसा लगाइदिन्छ ।

यो प्रक्रिया गरेबापत भीएलएनले प्रतिराहदानी ७ हजार ४ सय ८० रुपैयाँ शुल्क लिने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गगन थापाको प्रस्ताव : कांग्रेस-एमाले मिलौं, साना दोकान बन्द गरौंं

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सिर्जना …

प्रतिकृया दिनुहॊस