सिंगटी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनाको परीक्षण

काठमाडौं । सिंगटी जलविद्युत आयोजनाको दोलखामा निर्माणाधीन २५ मेगावाटको  बाँध क्षेत्रका संरचनाको परीक्षण गरिएको छ । निर्माण पूरा भएका सिभिल संरचनामा पानी भरेर परीक्षण गरिएको हो । ग्राभेल ड्राफ्ट र पहुँच नहरमा पानी भरेर परीक्षण सुरु गरिएको हो ।

आयोजनाको ८५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको गत असोजमा छेडिएको पहिलो खण्डको सुरुङको ढलान कार्य अन्तिम चरणमा पुगेको छ । आगामी चैतभित्र ढलान पूरा गर्ने लक्ष्य राखिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस