सामसुङले ल्यायो फोल्ड गर्न मिल्ने स्मार्टफोन

काठमाडौं ।दक्षिण कोरियाली मोबाइल जाइन्ट सामसुङले ६ क्यामरासहितको फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको फोल्ड गर्न मिल्ने ग्यालेक्सी फोल्ड दुई महिनाभित्र बजारमा पठाउने तयारी भईरहेको छ ।

 

त्यस्तै गरी,सामसुङले फाइभ जी ग्यालेक्सी एस टेन र ग्यालेक्सी एस टेनका अरु तीन मोडल पनि सार्वजनिक गरेको हो । सामसुङले ल्याएको ग्यालेक्सी एस टेन फाइभ जी अहिलेसम्मकै भव्य फिचरसहितको फोन हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस