वर्षा र संजोग ‘अफिसियल्ली इन्गेज्ड’

काठमाडाैँ । ‘भ्यालेन्टाइन डे’ अर्थात २ फागुन विवाहको मिति जुराएका प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् ।

इन्गेज्मेन्टको जानकारी दुबैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै गराएका हुन् । लामो समयदेखि प्रेममा रहेका जोडी अहिले विवाह तयारीमा छन् ।

विवाह मिति ‘भ्यालेन्टाइन डे’ भएपनि स्थान भने  सार्वजनिक गरिएको छैन । वर्षा पछिल्लो समयकी चलेकी अभिनेत्री हुन् । उनका लगातार चलचित्र आइरहेका छन्, भने संजोगले पनि केही चलचित्र अभिनय गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस