‘ए मेरो हजुर ३’को टिजर रिलिज

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको छ । लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ । नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस