प्रभु बैंकको शाखा डडेलधुराको नवदुर्गामा

काठमाडौँ । प्रभु बैंकले डडेलधुराको नवदुर्गा गाउँपालिका ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको शाखाबाट क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने  साथै, स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा म्याग्दीको पौलस्त्य माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौं ।सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दी जिल्लाको बेनी …

प्रतिकृया दिनुहॊस

This will close automatically after: