सप्तरीमा चट्याङले लागेर एक जनाको ज्यान गयो

सप्तरी । सप्तरीमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ ।

चटयाङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय महाबिर खंग खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

वर्षासँगै अचानक परेको चटयाङबाट खेतमा काम गरिरहेका खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बदली र वर्षा कायमै, थाहा पाउनुहोस् तीन दिनको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु …

प्रतिकृया दिनुहॊस