२५ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंक नम्बर वान

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजानिक गरेका २५ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । मुक्तिनाथले ६ महिनामा ४० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको हो ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा सो बैंकले ५३.१२ प्रतिशत बढी नाफा गरेको हो ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस