कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ  ०३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ६३ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ९२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १२  पैसा  र बिक्रिदर १४७ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ ४० पैसा र बिक्रिदर ३७७ रुपैयाँ ३८ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस