सुद्धोधन गाउँपालिकाका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको साविक सौ–फर्साटिकर गाविस हाल शुद्धोधन गाउँपालिकाको, प्राविधिक शाखामा कार्यरत दई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। इन्जिनियर कपिल अर्याल र सव–इन्जिनियर लक्ष्मण ढुङ्गानाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिए वापत सेवाग्राहीबाट ८० हजार घुस लिएको अवस्थामा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस