सुनधारामा खुल्यो सिटीसी मोबाइल हब

काठमाडाैं । सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित एक कार्यक्रमका बिच सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो ।

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्यसहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो । असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन ।

शुन्यप्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइलसमेत किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस