कर्जा चुक्ता नगरेपछि धितोमा राखिएको सजिना श्रेष्ठको कार बेच्दै माछापुच्छ्रे बैंक

काठमाडौं । ऋणीले कर्जा चुक्ता नगरेपछि माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको कार बिक्री गरेर असुल गर्ने भएको हो ।

ऋणी सजिना श्रेष्ठले बैंकको लाजिम्पाट शाखाबाट ऋण दिएकी थिइन् । तर उनलाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंक धनी भएको ऋणी श्रेष्ठको नाममा दर्ता कायम बा १४ च ७५२७ नम्बरको मारुती सुजुकी कम्पनीको कार बिक्रीमा राखिएको हो । बैंकमा राखिएको धितो (कार) लिलाम बिक्री गरिने भएकाले २१ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस