उपमेयर डंगोललाई कार्यबाहक प्रमुखको जिम्मेवारी

काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मा दिएका छन् । आफू काठमाडौंबाहिर जानुपर्ने भएको भन्दै उनले उपमेयर सुनितालाई कार्यबाहक प्रमुखको जिम्मवारी दिएका हुन् ।

मिति २०८०/०२/१८ देखि कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्मको लागि कार्यवाहक प्रमुख भई कार्य गर्नुहुन सूचित गर्दछु’, बालेनले लेखेका छन् । उनी कता जान लागेका हुन् भन्ने केही खुलाइएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन् …

प्रतिकृया दिनुहॊस