१ घण्टा ४५ मिनेटका लागि इसेवाका सम्पूर्ण सेवा अवरूद्ध

काठमाडौं । इसेवाका सेवा १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध भएको छ । बिहान १२ः१५ बजेदेखि २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द भएको थियो ।

इसेवाले एक सूचना जारी गर्दै शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिएको थियो ।

इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा मागेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र …

प्रतिकृया दिनुहॊस