चेल्सीलाई हराउँदै सिटीले उचाल्यो ट्रफी

काठमाडौं । म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गर्दै आइतबार इङलिस प्रिमियर लिगको ट्रफी उचालेको छ । इतिहाडमा भएको खेलमा जुलियन एल्भारेजले निर्णायक गोल गरे । सिटीले लगातार तेस्रो सिजन लिग उपाधि जितेको हो ।

अघिल्लो दिन नटिङघम फरेस्टले दोस्रो स्थानमा रहेको आर्सनललाई पराजित गरेपछि सिटीले लिग जित्ने निश्चित भएको थियो र उसलाई आफ्नो घरेलु मैदानमा उपाधि जितेको खुसीयाली मनाउने अवसर दिइएको थियो ।

आइतबारका अन्य खेलमा ब्राइटनले रेलिगेसनमा परिसकेको साउथह्याम्पटनलाई ३–१ ले हरायो । यस जितपछि ब्राइटनले अर्को सिजन युरोपमा खेल्ने निश्चित जस्तै भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोनाल्डो भन्छन्- साउदीमा खुसी छु, अल नासर छोड्दिनँ

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफूले अल नासर नछोड्ने स्पष्ट गरेका छन् । रोनाल्डोले आफूले अल …

प्रतिकृया दिनुहॊस