वल्र्डलिंकले आफुलाई नेपाली बजारमा स्थापित इन्टरनेटसर्भिस स्थान बनाउन सफल

काठमाडौं ।सन् १९९५ मा हालका अध्यक्ष श्री दिलिप अग्रवालले वल्र्डलिंक कम्पनीको स्थापना गरे यता वल्र्डलिंकले आफुलाई नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायकका रुपमा जनमानसमा आफ्नो राम्रो स्थान बनाउन सफल भएको छ । बिगत २१ बर्षको यात्राको क्रममा वल्र्डलिंकले आफुलाई नेपाली जनमानसको आवश्यकता अनुसार, चाहे त्यो व्यापारीक कम्पनी हुन् या सर्वसाधारण, हरेकको आवश्यकतालाई प्राथमिकतामा राखी पुरा गर्दै आएको छ ।

ग्राहकको सेवा र सन्तुष्टिलाई आफ्नो आधारशिला बनाएको वल्र्डलिंकले १००,००० ग्राहक पुगेको उपलक्ष्यमा कृतज्ञता स्वरुप १० जना भाग्यशाली ग्राहकलाई सामसुङ ग्यालेक्सी एस ८ मोबाइल र १०० जनालाई ३ महिनाको निशुल्क इन्टरनेट उपहार स्वरुप वितरण गरेको छ ।विजेता घोषणा असार १६, २०७४ मा र उपहार वितरण असार २२ गते भएको हो ।

भाग्यशाली १० ग्राहकका सूची यस प्रकार छन्
१ भरत शाही ठकुरी, काठमाडौं
२ तेन्जिङ शेर्पा, काठमाडौं
३ ज्योती लामा, भक्तपुर
४ एड्भेन्चर तानसेन ट्रेक, काठमाडौं
५ सुजन तिमल्सिना, काठमाडौं
६ राजेन्द्र कुमार, भैरहवा
७ पाहुरा थारु डेली–स्माईल चौधरी, धनगढी
८ गौरव कुमार अग्रवाल, बिरगंज
९ पार्बती थापा, बुटवल
१० बिनोद थापा मगर, काठमाडौं

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस