एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्समा

काठमाडौँ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ ।

सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकको विश्वास छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै सिद्धार्थ बैंकले मनायो ‘ग्लोबल मनी वीक’

काठमाडौं । सिद्धार्थ बैंकले ‘ग्लोबल मनी वीक २०२३’ वित्तीय साक्षरता कार्यक्रमहरूका साथै अन्य कार्यक्रमहरूको आयोजना …

प्रतिकृया दिनुहॊस