नेपाल इन्स्योरेन्सले ३४५ बीमितलाई कोरोनाको पैसा दिने, क-कसले पाउँदैछन् ?

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले आज बुधबारदेखि कोरोना बीमाको दावी भुक्तानी गर्न शुरु गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै मंसिर १४ गतेदेखि भुक्तानी दिन थालेको जानकारी गराएको हो ।

उक्त सूचनाअनुसार कम्पनीले मंसिर १४ गतेदेखि १८ गतेसम्ममा ३४५ जना बीमितलाई कारोना बीमाको पैसा दिने भएको छ ।

क-कसले पाउँदैछन् ?

यहाँ हेर्नुस् :-  file:///C:/Users/user/Downloads/NepalIns_covidPayment.pdf

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस