सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ३२८ मतले अगाडि

काठमाडाैं । सुनसरी क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसको अग्रता कायमै छ । कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनको पक्षमा पछिल्लो मतपरिणाम अनुसार २६ हजार ५६३ मत खसेको छ ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार २३५ मत पाएका छन् । कार्की ३२८ मतले अगाडि छन् । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मंगलबार दिउँसोबाट शुरु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस