माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

काठमाडाैं । माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितिले उनलाई अधयक्षको जिम्मेवारी दिएको हो।

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते दिएको राजीनामा सञ्चालक समितिले सोमबार स्वीकृत समेत गरेको हो। उनको राजीनामा स्वीकृत भएसँगै संथापक सेयरधनीबाट उपेन्द्र महतोलाई अध्यक्ष चयन गरिएको बैंकले जनाएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस