सुनसरी-३ : भगवती उछिन्न सकेनन् विजयकुमार, कति छ मतान्तर ?

काठमाडाैँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेकी भगवती चौधरीले अग्रता कामयै राखेकी छन् । उनी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा चारहजार ८५१ मतले अगाडि छिन् ।

पछिल्लो विवरणअनुसार चौधरीले २१ हजार ८११ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गच्छदारले १६ हजार ९६० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पाँच हजार ८४० मत पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस