लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी-३ बाट विजयी

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्व कृषिमन्त्री हरिनारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गरेका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत ल्याएका छन् । योसँगै लोसपाले प्रतिनिधिसभातर्फ चार सिट जितेको छ । रुपन्देही ४ बाट सर्वेन्द्रनाथ सुक्ला, सर्लाही १ बाट रामप्रकाश चौधरी, महोत्तरी २ बाट शरतसिंह भण्डारी यसअघि नै विजयी भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस