संखुवासभामा कांग्रेसका दिपक खड्का निर्वाचित

काठमाडाैं । संखुवासभाको एक मात्र प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचित भएका छन् । उनी ५ हजार ४ सय ३९ मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ ल्याए उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गरेका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत प्राप्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस