शशांक कोइराला नवलपुर-१ बाट विजयी

काठमाडाैं । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार कोइरालाले २७ हजार १२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु एमालेका कृष्ण पौडेलले २५ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ मत प्राप्त गरेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस