लोकप्रिय मतका साथ रवि लामिछाने चितवन-२ बाट विजयी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् । पछिल्लो परिणाममा लामिछानेले ४९हजार २६२हजारभन्दा बढी मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५हजार ९९ पाए। त्यस्तै एमालेका कृष्ण भक्त पोख्रेल १४हजार ६४९ मत ल्याए तेस्रो भए ।

पोख्रेल यहाँबाट दुई पटक सांसद भइसकेका व्यक्ति हुन् । निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । यहाँ ८४ हजार ३२७ मत खसेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस