दाङ-२ बाट रेखा शर्मा निर्वाचित, एमालेका महासचिव शंकर पोखरेल पराजित

काठमाडाैँ । दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (माओवादी केन्द्र) की उमेदवार रेखा शर्मा विजयी भएकी छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।

शर्माले नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरिन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार शर्माले २६ हजार ८७७ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८१ मत पाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस