दाङ-२ बाट रेखा शर्मा निर्वाचित, एमालेका महासचिव शंकर पोखरेल पराजित

काठमाडाैँ । दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (माओवादी केन्द्र) की उमेदवार रेखा शर्मा विजयी भएकी छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।

शर्माले नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरिन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार शर्माले २६ हजार ८७७ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८१ मत पाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उदयपुर-१ मा नारायण खड्काको अग्रता, एमालेकी मञ्जुकुमारी १,८२५ मतले पछि

काठमाडौं । उदयपुर–१ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता बढाएका छन् । आइतबार बिहान ६:५० …

प्रतिकृया दिनुहॊस