डिसहोम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणमा सेयर जारी गर्ने वताएकाे छ । डिस मिडिया प्रालिको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनीभर्खरै  लिमिटेडमा परिवर्तन भएको हाे ।

डिस होमका महाप्रवन्धक कल्याण अधिकारीले डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन भएको  जानकारी हामीलाई गराएका छन् । ‘हामी प्रालिबाट लिमिटेड कम्पनीमा परिवर्तन भएका छौ,’ अधिकारीले भने, ‘केही समय भित्र सर्वसाधारणलाई साधारण सेयर जारी गर्छौ ।’

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस