को-को परे एमालेको समानुपातिक सूचीमा ? (नामावलीसहित)

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेको समानुपातिक सूचीको दोस्रो नम्बरमा सरिता भुसाललाई राखिएको छ भने तेस्रो नम्बरमा शोभा ज्ञवाली रहेकी छन् । त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सूचीको आठौं नम्बरमा छिन् । एमालेमा पछिल्लो समय प्रवेश गरेका पूर्व सांसदहरू अमृतादेवी अग्रहरि ९० र रुही नाज १०६ नम्बरमा राखिएको छ । एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनु पर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।

यस्तो छ एमालेका १०९ समानुपाति उम्मेदवारको सूची

मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
भागरथी कुमारी चन्द
लिलाकुमारी भण्डारी
नर्वदादेवी शिवाकोटी पाठक
मेनका पछाई
शान्तिदेवी खनाल
उमादेवी कोइाराला
क्रान्ति बुर्लाकोटी
बालिकाकुमारी गिरी
ओमदेवी मल्ल
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौंदी
दयालबहादुर शाही
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
शम्भुप्रसाद गौतम
मोहनलाल शर्मा
गेहेन्द्रप्रसाद दाहाल
गोबिन्दप्रसाद दुलाल
कुलबहादुर आचार्य
रामशरण प्याकुरेल
प्रेमकुमार पराजुली
गोरखबहादुर बोगटी
प्रेमबहादुर सिंह
पुरुषोत्तम न्यौपाने
विदुर कार्की
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ति
रणकुमारी बलम्पाकी मगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
अन्जान शाक्य
निरमाया पुलामी
निरमाया पुलामी
अमृता सुब्बा लिम्बु
तारादेवी गुरुङ
सुवर्ण श्रेष्ठ
गंगाकुमारी गुरुङ (कुँवर)
मीना बरामु
हिरादेवी पुन
ताराकुमारी विष्ट शाक्य
देवीप्रकाश भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
सरोज डंगोल
विशमलाल अधिकारी दनुवार
टंक आङबुहाङ लिम्बु
बाबुलाल डंगोल
शिवकमार गुरुङ
मोनीराम सुनुवार
नरेन्द्रकुमार श्रेष्ठ
नवीन रोका मगर
लालबहादुर गुरुङ
नाम्गेल शेर्पा
महेन्द्रबहादुर थकाली
हुमबहादुर गुरुङ
अस्माकुमारी चौधरी
शान्ति चौधरी
लक्ष्मीदेवी दगोरा चौधरी
कमला चौधरी
जञ्जिरप्रसाद चौधरी
फूलसिंह थारु
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी
अञ्जु प्रसाईं बर्देवा
अञ्जु नेपाली
लक्ष्मी लुहार विश्वकर्मा
दुर्गाकुमारी पासवान
बिन्दू विश्वकर्मा
ईश्वरबहादुर रिजाल विक
प्रभु हजारा दुसाध
चन्द्रबहादुर विश्वकर्मा
बाबुराम नेपाली
तुलसीप्रसाद पासी
चर्चबहादुर विश्वकर्मा
बेगमबहादुर विश्वकर्मा
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
यशोदा कुमारी
बुधनादेवी महतो नुनिया
आशा चतुर्वेदी
चन्दन साह
पारोदेवी भिन्दवार
रेखाकुमारी झा
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
उपेन्द्रप्रसाद साह
रामलाल साह
अमर राउत यादव
दानबहादुर कुर्मी चौधरी
प्रमोदनारायण यादव
अरबिन्द साह
रुही नाज
साजिदा खातुन सिद्दिकी
सैहरा खातुन
सराज अहमद फारुकी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस