चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङको अभिनय रहेको छ । चलचित्रमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस