दशैंअघि शेयर कारोबार हुने आज अन्तिम दिन

काठमाडौं । दशैंअघि शेयर कारोबार गर्ने आज अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार शेयर बजार बन्द रहने छ । त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा शुरु हुन्छ । यस कारण शेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउने छन् ।

दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार शेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस