मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

 रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा केशवनन्द बानियाँ ३४०५ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानप्रसाद मिश्राले २१६६ मत ल्याएका छन् ।
त्यस्तै  उपाध्यक्षमा  पनि संघीय समाजवादी फोरम कै  सुनिता कलवारले २०५४ मत प्राप्त गरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी सिरीकान्ती बराईले १८३९ मत ल्याएकी छिन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस