राजमा ग्रवी बनाउने तरीका

चाहिने सामाग्री ः
५०० ग्राम राजमा १ दिन अगाडि पानीमा भिजाउने ५०ग्राम प्याज काट्नुहोस १०० ग्राम टमाटर पिस २५÷२५ ग्राम लसुन अदुवा पेष्ट बनाई १÷१ टेवुल स्पुन जिरा, धनियाँ, वदाम, नरिवल धुलो १÷१ टि स्पुन बेसार, खुर्सानीको धुलो ४÷५ वटा तेजपात नुन, अजिनोमोटो ,तेल आफनो स्वाद अनुसार राख्ने ।

बनाउने विधि ः भिजाएको राजमालाई कुकरमा २ सिठी लगाउने । तेल तताई प्याज राखो हुने गरी फ्राई गर्नुहोस्। लसुन, गोलभेडा, तेजपात र अन्य मसला राजमामा राखी ४ देखि ५ मिनेट सम्म भुट्नुहोस र आवश्यक ग्रेवी राख्नुहोस अब तयार भयो राजमाको ग्रवी ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यस्ताे छ घरैमा सुकुटी बनाउने तरिका

दसैंमा मासुका विभिन्न परिकारहरू बनाइन्छ। जस मध्ये एक हाे सुकुटी । बफ/चिकेन सुकुटी हरेक उमेर …

प्रतिकृया दिनुहॊस