चुनावमा तालमेल गर्न सत्तारुढ पाँचदलीय गठबन्धन सहमत

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनले एकसाथ चुनावमा जाने सहमति गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा चुनावमा तालेमल गरेर जाने सहमति गरेका हुन् ।

प्रतिनिधिसभामाका १६५ र प्रदेश सभामा ३३० सिट सबैमा तालमेल गर्ने वा सिमित क्षेत्रमा तालमेल गर्ने भन्ने विषय भने नटुंगिएको एक नेताले खरीबोटलाई बताए । तालमेलको मोडालिटी बनाउन ९ सदस्यीय कार्यदल समेत बनाइएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस