?

माछापुछ्रे बैंकका सल्यान शाखाद्धारा बृहत निःशुल्क स्वास्थ्य शिविर

काठमाडा ै ।  माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) निर्वाह गर्ने यहिआषाढ ७ गते सारदा नगरपालिका ५ स्थित माल्नेटा, सल्यानमा बृहत निःश’ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविर मार्फत ५३) भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो ।उक्त कार्यक्रम कान्तिप’र साम’दायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो ।

यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालय मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेल क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।

पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार सुरु  गरेको यस बैकको क’ल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस