अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसमा इसेवाको ‘२०० क्यासब्याक’ अफर

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

अफर अन्तरगत मंगलबार (अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस)का दिनमा दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबिमाको बिमा शुल्क भुक्तानी गर्दा दुई सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जनाएको छ ।

यसैगरी जीवन बिमा कम्पनीमा गइ सोही दिन क्यूआरमार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस