नामबारे विवाद बढेपछि पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ । नामका विषयमा विवाद उग्र बनेका बेला पार्टीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

अपराह्न ४ बजे रिपोर्टस् क्लवमा हुने पत्रकार सम्मेलनमा पार्टीको नामबारे उत्पन्न विवादबारे सम्बोधन हुने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस