विप्लवका चार नेताले विप्लव छाडे

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ का चार नेताले साथ छोडेका छन् । ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीका चार नेताले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार छन् ।

याे समय विप्लवका पार्टी सामान्य राजनीतिमा आएको छ । जनयुद्धपछि विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत तथा ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अधि बढ्नुपर्ने भन्दै उनीहरूले पार्टी छोडेकाे वताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस