पुतलीसडकमा नेपाल एसबिआईको नयाँ शाखा

काठमाडौं । नेपाल एसबिआई बैंकले काठमाडौंको पुतलीसडकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजीव अरोराले शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, निर्देशक पिनाकीनाथ बेनर्जी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम लगायतको उपस्थिति थियो ।

त्यस्तै बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याल लगायत बैंकका कर्मचारी तथा ग्राहकको उपस्थिति रहेको बैंकले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस