अन्तर्वार्ता

महिला उद्यमी बन्ने हो भने जोखिम बहन गर्ने क्षमता चाहिन्छ : चिफ रिस्क अफिसर दीक्षित (अन्तर्वार्ता)

धेरैजसो उद्यमी महिलाहरू नै सक्रिय छन् । यसको अर्थ गृहिणीहरूसँग खाता नभएको वा कारोबार नगर्ने भन्ने होइन । हाम्रो आमा पुस्तामा बुवाले खडा गरेको कम्पनीको प्रमुख भएर भाउजू, बहिनी, बुहारी आउने चलन थियो । तर अहिले भने आफ्नै क्षमता र योग्यताले अगाडि बढेका र कम्पनीको माथिल्लो तहमा पुग्न सफल महिला/दिदीबहिनीहरू धेरै छन् । साना तथा मझौला उद्योग व्यवसाय द्वारा महिलाहरू बैंकिङ कारोबारमा सक्रिय भएतापनि ठूलो उद्योगमा भने अझैपनि संख्या न्यूननै छ ।

पुरा पढ्नुहॊस »

तपाईँहरू पढ्न आउनुहोस्, मोडर्न कन्या कलेज भविष्य दिन्छ : डा. रामप्रसाद दाहाल

प्राडा. रामप्रसाद दाहाल शिक्षा साहित्य र बैंकिङ्ग क्षेत्रको परिचित नाम हो । उहाँले शिक्षाको क्षेत्रमा गरेको योगदान विशिष्ट छ । उहाँले पढाएका कतिपय विद्यार्थीहरू मन्त्री सचिव राजदूत भइसकेका छन् । शिक्षा र साहित्य सम्बन्धी १७ वटा पुस्तक प्रकाशित छन् । उहाँ हाल पनि त्यतिकै सक्रिय र क्रियाशील हुनुहुन्छ । भनाइमा स्पष्टता र बौद्धिक प्रखरता उहाँमा भेटिने गुणहरू हुन । हाल उहाँ विभिन्न संघ संस्थासँग बद्ध हुनुहुन्छ । भीमसेनगोला बानेश्वरमा रहेको …

पुरा पढ्नुहॊस »

गठबन्धनको जित सुनिश्चित छ र हामी प्रतिबद्ध छौँ : कमलबहादुर शाह (अन्तर्वार्ता)

मंसिर ४ गते नजिकिँदै गर्दा मौसमी गर्मी घट्दो तर चुनावी गर्मी बढ्दो क्रममा छ । नेताहरू अहिले जनताका घरमा घरदैलोमा व्यस्त छन् । पार्टीका घोषणा पत्र र अगामी निर्वाचित भएपछि विकास कार्यक्रमहरू सहित उनीहरू चुनाव आफ्नो पक्ष पार्न रात दिन लागि रहेका छन् । यसै विषयमा कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा १ का उम्मेदवार कमल बहादुर शाहसँग यसै विषयमा कुराकानी गरेका छन् । मतदानको मिति नजिकिँदै छ, मत परिणामको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंक मात्रै होइन, एउटा उत्कृष्ट संस्था हो : सिइओ पोखरेल (अन्तरवार्ता)

संस्थाको कार्यकारी पद भएकाले बैंकलाई एउटा उचाइमा पुर्‍याउनका लागि पक्कै पनि केही चुनौतीहरू छन् । त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ भन्ने आँट र भरोसा पनि छ । मुक्तिनाथ बैंकको पहिलो पटक म सिइओ भएको अवस्थामा भन्दा अहिले वासलातमा सुधार भएको छ ।

पुरा पढ्नुहॊस »

कोरोनाभन्दा खतरनाक शिक्षाबाट बञ्चित हुनु हो : विद्यार्थी नेता लामा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले चौतर्फी रुपमा सबै क्षेत्र प्रभाबित बनेको छ । नौ महिना देखि शैक्षिक संस्थाहरु बन्द रहेका छन् । भर्चुअलबाट कतिपय शैक्षिक संस्थाहरुले पठाई शुरु गरे । परिक्षाहरु भने भौतिक रुपमा गरिने प्रयास गरिदै छ, शैक्षिक क्षेत्र खोल्ने तयारी पनि गरिदै छ । यसै विषय केन्द्रीत रहेर शंकरदेब क्याम्पस काठमाडौंका नेपाल विद्यार्थी संघका सभापति विवेक लामा घिसिङ्गसँग न्यूज दैनिकले गरेको कुराकानी । सर्वप्रथम यहाँलाई स्वागत छ । …

पुरा पढ्नुहॊस »

व्यवसायीले ऋण तिर्नसक्ने अवस्था आएन भने सबै बैंकहरु घाटामा जान्छन् : सिईओ कोईराला

 सन्तोष कोइराला भोजपुर जिल्लाको भोजपुर नगरपालिका-४ साविकको सिद्धेश्वर गाउँ पञ्चायत-६ मा निम्न मध्यम परिवारमा जन्मिए । बाल्यकाल भोजपुरमैं बित्यो, गाउँकै कक्षा ५ सम्म सिद्धेश्वर माध्यमिक विद्यालय पढेका कोइरालाको परिवार पछि बसाई सरेर झापाको चन्द्रगढी आयो । बुवाको सरकारी जागिर थियो, झापा बसाइ सरेपछि वीरेन्द्र माध्यमिक विद्यालयबाट पढाइ सुरु गरेका कोइराला प्रथम श्रेणीमा एसएलसी पास भए । उच्चशिक्षाका लागि अमृत साइन्स कलेजमा भर्ना हुन काठमाण्डौ आए । उनले त्यहाँबाट आइएस्सी पास …

पुरा पढ्नुहॊस »

लकडाउनमा साना कृषि व्यवसाय

काठमाडौं। कोरोना भाइरसको कारणबाट विश्वभरीको आर्थिक गतिविधि ठप्प प्राय भएको छ । सोही कारण नेपाल विगत ५ हप्तादेखि बन्दाबन्दीको अवस्थाबाट गुज्रिरहेको छ ।  यो बन्दाबन्दीको अवस्थाले नेपालका आर्थिक लगायतका सम्पुर्ण क्षेत्रहरु पूर्णतय प्रभावित भएका छन् । ठुल्ठुला उद्योग, व्यवसाय देखि सामान्य कृषि क्षेत्रसम्मलाई यो बन्दाबन्दीले नराम्ररी असर पुर्याएको छ। कृषि क्षेत्र विशेष गरि सानो लगानीमा भर्खरै शुरु गर्दै गरेका व्यवसायहरु यसको ठुलो मारमा परेका छन् । काठमाण्डौको टोखा नगरपालिका-२ मा …

पुरा पढ्नुहॊस »

नेपालको अर्थतन्त्र निकै कठिन अवस्थाबाट गुज्रनेछ : सिईओ शेरचन

अशोक शेरचन बैंकिङ क्षेत्रमा परिचित नाम हो तर, यतिमा मात्रै उनको परिचय सीमित रहदैन । उनी एक भर्सटाईल व्यक्तित्व हुन्, अझै भन्नुपर्दा शेरचन लेखक, गीतकार र कवि पनि हुन् । देश अहिले लडाउनको अवस्थामा छ । हाल प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका शेरचनको दैनिकी हरेक दिन बैंक गएर बित्ने गरेकाे छ । समय पाउनासाथै लेखपढ गर्न मन पराउने शेरचन सामाजिक कार्यमा पनि निकै सक्रिय छन् । लकडाउनको दिक्दारीपूर्ण …

पुरा पढ्नुहॊस »

८ घण्टाको सट्टा १२ घण्टा काम गरौंला : सिइओ अनुपमा खुञ्जेली

अनुपमा खुञ्जेली बैकिङ क्षेत्रमा परिचित नाम हो । यो क्षेत्रमा एउटा बेग्लै स्तम्भ खडा गर्ने वाणिज्य बैंकतर्फ पहिलो महिला सिईओरुपमा खुञ्जेलीको नाम आउँछ । अनिल केशरी शाहले लिड गरेको मेगा बैंकमा पहिलो महिला सिईओकोरुपमा उनी आएपछि बैंक ’अफ दि इयर’ को अवार्ड पनि मेगा बैंकले हात पारेको छ । ब्यक्तिगतरुपमा पनि उनीले म्यानेजमेण्ट लगायतका प्रतिष्ठित अवार्ड हात पार्न सफल भएकी छिन् । प्रमोटर, ग्राहक र चुक्तापूँजी धेरै रहेको यो बैंकमा …

पुरा पढ्नुहॊस »

ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखेर सेवाहरु प्रदान गरिरहेका छौ : सिइओ पोखरेल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लकडाउनको बेला पनि सेवाग्राहीहरुलाई निरन्तर सेवा दिइरहेको छ । सेवाग्राहीका सबै गुनासाहरुलाई सम्बोधन गर्दै सेवा दिइरहेको बैंकमा कार्यकारी अधिकृत (सिइओ ) गणेशराज पोखरेलको भनाई छ । यो संकटको बेला ब्याजदर घटाइने समेत उनले बताए । खासगरी तत्कालै निक्षेपको ब्याज घटाउन लागेको भन्दै ब्यापारीलाई पनि राहत दिने विश्वास व्यक्त गरे । प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सिइओ गणेशराज  पोखरेलसँग न्यूज दैनिकले गरेको …

पुरा पढ्नुहॊस »