मनॊरञ्जन

चार महिनापछि भेटियो अभिनेता जेफरसनको शव

एजेन्सी । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो । जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेका छन् । ‘यो निकै दुःखको कुरा हो कि जेफ २०२३ मे ५ मा मृत भेटिएका छन्’, सिन्टियाले लेखेकी छन् । प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको …

पुरा पढ्नुहॊस »

श्रीच्छा प्रधानले जितिन् मिस नेपाल वर्ल्ड २०२३ को उपाधि

काठमाडौं । सन् २०२३ को मिस नेपालको उपाधि काठमाडौंकी श्रीच्छा प्रधानले हात पारेकी छिन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि हात पारेकी हुन् । २३ वर्षीया प्रधानले २३ जना प्रतिस्पर्धी लाई पछाडि पार्दै मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएकी छिन् । गोदावरी कन्मावेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा दाङकी रैना मजगैयाँले मिस नेपाल अर्थ २०२३ को उपाधि जितिन् भने ललितपुरकी प्रसिद्धि शाहले मिस …

पुरा पढ्नुहॊस »

मिस हेरिटेज ग्लोबलमा नेपालकी मुना रिजालले प्रतिनिधित्व गर्ने

काठमाडौं । आगामी २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने ‘मिस हेरिटेज ग्लोबल’को फिनालेमा नेपालको प्रतिनिधित्व चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले गर्ने भएकी छन् । उनी गत जेठ ४ गते राजधानीमा भएको ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ की विजेता हुन् । प्रतियोगिताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अफ्रिका पुग्नेछिन् । मुनाले त्यहाँ नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । उनले विश्वका ५५ देशका सुन्दरीको …

पुरा पढ्नुहॊस »

थलपति विजयको पारिश्रमिक २०० करोड

एजेन्सी । कुनै समय थियो, भारतीय फिल्मको नाम लिँदा बलिउडलाई नै सबै कुरा सम्झने गरिन्थ्यो । तर, अब क्षेत्रीय फिल्म, खासगरी साउथ फिल्म उद्योगको विस्तार विश्वभर बढिरहेको छ । साउथ फिल्मको पेन इण्डिया रिलिजका बीच यो उद्योगका स्टारले पनि आफ्नो पारिश्रमिक बढाइरहेका छन् । साउथमा महंगा अभिनेताको नाम लिँदा अभिनेता थलपति विजयको नाम अग्रस्थानमा आउँछन् । हालै विजयले भने आफ्नो पारिश्रमिक बढाएका छन् । समाचारअनुसार थलपति विजयले फिल्म ‘वारिसु’को सफलता पछि …

पुरा पढ्नुहॊस »

‘भगवत् गीता’ र ‘नांगो गाउँ’ भदौ २९ मा

काठमाडौं । विपिन कार्की, सुहाना थापा, धिरज मगरलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘भगवत् गीता’ २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । प्रेमकथामा बनेको यो चलचित्र सुनिलकुमार थापाले निर्माण गर्नुभएको हो भने झरना थापाले निर्देशन गर्नुभएको छ । तीजलाई लक्षित गर्दै चलचित्रको प्रदर्शन मिति भदौ २९ तोकिएको हो । चलचित्रको छायांकन अझै केही बाँकी छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यसअगाडिको चलचित्र ‘ए मेरो हजुर ४’ले राम्रो व्यवसाय गरेको …

पुरा पढ्नुहॊस »

आलिशानमा गुन्जिए यश कुमार

काठमाडौँ । गायक तथा अभिनेता यश कुमार बुधबार राति कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिए । लाइभ ब्यान्डसहित स्टेजमा उक्लिएका उनले एक दर्जन बढी आफ्ना नयाँ-पुराना गीत गाएर दर्शक झुमाए । साँझ ८ बजे आलिशान ब्यान्डको प्रारम्भिक प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा राति ११ बजेमात्रै यश स्टेजमा उत्रिएका थिए । ‘पुरानो गाऊ’ गीतबाट आफ्नो प्रस्तुति थालेका उनले सुरुमा आफ्नो पुराना हिट सेन्टिमेन्टल गीतहरू हिजो अर्कैसँग देखेँ…, म आफ्नै इनार बनाउँछु…, बिरानो …

पुरा पढ्नुहॊस »

कृष्ण र सुनिताको स्वरमा ‘मुटु रेटिन्छ’

काठमाडौं । कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक भएको छ । हम गैरेको शब्द, विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । हम गैरेकै निर्देशन रहेको गीतको भिडियोमा रवि गिरी, निक्स शर्मा, जुनु गुरुङ मुख्य पात्रको रूपमा देखिनुभएको छ भने अन्य कलाकारमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहनुभएको छ । …

पुरा पढ्नुहॊस »

गणेश पाण्डेको ‘को-हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख रुपैंया, क्यानडामा पनि उत्कृष्ट

काठमाडौं । बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान’ (को-हजबेन्ड) ले जापान र क्यानडामा एकसाथ उत्कृष्ट उपाधि जितेको छ । जापानको पाँचौ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा डकुमेन्ट्रीले अवार्डसहित एक हजार अमेरिकी डलर (एक करोड ३० लाख) पनि जितेको छ । उक्त जानकारी निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले उत्कृष्ट अवार्ड जितेकोमा खुसी व्यक्त गरेका छन् । यसअघि पनि फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । कर्णाली …

पुरा पढ्नुहॊस »

हर्क साम्पाङको च्यारिटी कन्सर्टमा जुट्यो २८ लाख

काठमाडौं । धरानमा खानेपानी आयोजनालाई रकम जुटाउन नगरप्रमुख हर्क साम्पाङले आयोजना गरेको च्यारिटी कन्सर्टमा २८ लाख रुपैयाँ संकलन भएको छ । ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ नाम दिइएको कन्सर्टमा मंगलबार चर्चित राष्ट्रिय कलाकारले सांगीतक प्रस्तुति दिए । दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, डिल्ली फोम्बो एण्ड द ब्याण्ड, द वाल्किङ क्लाउड ब्याण्ड, एकदेव लिम्बू, रोहित मास्के लगायतले सांगीतिक प्रस्तुति दिए । आयोजक सिल्भर इन्टरटेनमेन्टले पत्रकार सम्मेलनमा कन्सर्टको …

पुरा पढ्नुहॊस »

डाबर वाटिका मिस नेपालका प्रतियोगीहरुले गरे डाबर नेपाल नर्सरी भ्रमण

काठमाडौँ । डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु हिजो बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका थिए । यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्याहरुलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए । डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै …

पुरा पढ्नुहॊस »