लेख

पानवाली बहिनीकाे क्यारेमबाेर्ड (यात्रा संस्मरण-२)

महेशराज खरेल । गत हप्ताकाे बाँकी…। नानीले भोक लाग्यो भनेर केही खाने इच्छा देखाइन्। सबैको मतो मिल्यो, हामी एक फाष्टफुडमा पस्यौ। बाबुले आमाका लागि केही फलफूल किनेर ल्याए । खाजा पछि हामी पुनः यात्रा आरम्भ गर्यौं। नानी बाबूले आज बिराटनगर बसेर भोली मात्र रजनी जाने मत राखे । विराटनगर उनीहरुको मावली घर थियो । हत्त न पत्त श्रीमतीजीको समर्थन आयो, उनको त माइतीघर आउँदा आउँदै पस्न बस्न पाइने, कोसेलीपात बाँड्न …

पुरा पढ्नुहॊस »

पानवाली बहिनीको क्यारेम बोर्ड (संस्मरण)

महेशराज खरेल करिब ३० वर्षे जागिरे जीवनबाट निवृत भएपछि गाउँ जाने रहरको ढोका खुल्यो। नानी बाबुको कजेज छुट्टीले श्रीमती जीलाई पनि फुर्सद मिल्यो। आमा यसै फुर्सद हुनुहुन्थ्यो। उमेरले नेटो काटेको भए पनि (परार साल चौरासी गरे पछि स्वास्थ्य अझ सुध्रिएको थियो ।) आमामा घुम्ने र गफ गर्ने उत्साह रत्ति घटेको थिएन। यसरी सबैको एकैचोटी फुर्सद मिल्नु संयोग मात्र थिएन मेरा निमित एक सुन्दर अवसर पनि भयो। अर्को कुरा निवृत कर्मचारी …

पुरा पढ्नुहॊस »

स–शुल्क नुहाउने पर्व माघी

कैलालीको लम्कीचूहा ७ हरदानीका शिक्षक डम्बर चौधरी केही दिनदेखि गाउँमा हातमा कापी कलम लिएर हिड्दै छन् । गाउँमा बसोबास गर्ने घरधुरी तथा जनसंख्या टिपोट गर्न भने होइन, उनि त सुंगुर मासु खानेको नाम लेख्दैछन् । छिमेकी लायकराम चौधरीको घरमा पालेको अन्दाजी ७० किलोको सुंगरको मासुको खानेको लिस्ट हो, उनले तयार गर्न लागेको । सबै गाउँलेलाई नपुगेको खण्डमा अर्को सुंगुरको जोहो पनि गर्नु पर्नेछ । गाउँले पनि उनलाई आफूलाई चाहिने मासुको …

पुरा पढ्नुहॊस »

[कथा] शंकरदेव क्याम्पसकी पार्वती

डम्मर बम सुन्नुस न, हजुर नयाँ हो ? शंकरदेब क्याम्पसको शंकरदेवको मूर्तिबाट अलि तल झरेर क्याम्पस प्रमुख कक्षमा माथि जान सिढी चढ्नै लाग्दा अप्ठारो मान्दै गरी उभिएकी एउटा अपरिचित अनुहारले सोध्यो । म एक टक उभिए र हेरे बाँया साइडमा हल्का कालो ब्याग बोकेकी उनले दाँया हातको चोर औंला दाँतले टोकेर आँखा यताउती डुलाउदै केही खोज जस्तो गरिन् । मः हजुर म नयाँ विद्यार्थी हो । हजुर नी ? उनीः …

पुरा पढ्नुहॊस »

[कथा] यादमा ग्रिन कलर

डम्मर बम आरधान, स्तुति र प्राथना पूजामा सबै व्यस्त । हातमा पुजाको थाली अनि श्रीगांरले सजिएका क्याम्पसका छात्रा र आफ्नै झिल्के पारामा छात्रको भीड । क्याम्पसको प्रांगढ सरस्वती माताको पूजा आराधाना । पुजाआजा अनि सरस्वती स्तुतीको ध्वनी, धूपको वास्नादार धुवाँ, रग्गींचग्गीं ध्वजा पताकाले सजिएको क्याम्पसको भवन, प्रांगढ अनि खेल मैदान अति नै शोभनिय । पुजारीको मुखारबाट निस्केका सरस्वती माताको श्लोकहरुले त्यो भूमी प्रवित्र नै भएको थियो । यस्तै विद्यार्थीको भिडमा …

पुरा पढ्नुहॊस »

म डेरावाला क्वारेन्टाइनमा कसरी बस्ने !

डम्मर बम एउटा घर, सामान्यतया १० देखि १५ वटासम्म कोठा, केहीले दुई कोठासम्म त केहीले एक एक कोठा भाडमा लिएका, एउटा तलमा ५ वटासम्म कोठा, एउटा कोठमा तीन जनासम्म मान्छे, पाँचै कोठाको लागि एउटै शौचालय र वाथरुम, हप्तामा एकदिन आउने खानेपानी भर्न सबैले लाईन लाग्नुपर्ने, राम्रो जागिर हुनको बसाई आरामदायी होला तर अधिंकाश निम्न आय भएका र विद्यार्थीहरुको वाध्यात हो, काठमाण्डौको बसाई र अवस्था । उच्च शिक्षा र उज्वल भविश्यको …

पुरा पढ्नुहॊस »

[विचार] आजका नारी

संगिता बराल । आमा भन्नुहुन्छ, ‘‘हाम्रो पालामा आनन्द थियो, हाम्रो जिम्मेवारी चुलोचौको र घर व्यवहारमा सीमित हुन्थ्यो, तर अहिले समय परिवर्तन भईसकेकोछ, आजका नारी परिवर्तनका संवाहक भएका छन् ।” आमा अगाडी थप्नु हुन्छ, चुलोचौको र घर व्यवहार चलाउन तिमिहरुले त्यो त बिराशत पाएको हौ, साथमा आर्थिक भार वहन गर्न बाहिरी संसारसँग जुध्ने काम थप भएको छ ।” हुनपनि हो, छोरा समान शिक्षा पाएका छोरीहरु अहिले चुलोचौकामा मात्र सीमित भएका छैनन्, …

पुरा पढ्नुहॊस »

विद्यार्थीको स्वाव लिँदा पोजेटिभ देखिए क्वारेन्टिन राख्ने कि परीक्षा हल ?

कोरोना महामारी नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ बाट सुरु गरेको लकडाउन करिब ४ महिना पछि (श्रावण ७ गते) बाट आंशिक रुपमा खोल्यो । आर्थिक तथा सामाजिक गतिविधि सुचारु गर्नका लागि समाजिक दुरी लगायत केही नियम बनाएर लकडाउन खोलियो । छोटो दुरीको (जिल्लाभित्र) सार्वजनिक सवारी सधान सूचारु गरेको सरकारले भाद्र १ बाट लामो दुरीका सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन चैत्र ५ गतेबाट शुरु …

पुरा पढ्नुहॊस »

क्वारेन्टाइनमा महिला हिंसा बढ्दा पनि सरकार किन मौन ?

डम्मर बम १६ डिसेम्बर २०१२ को दिन भारतको दिल्लीमा एक युवतीलाई बसमा बसका कर्मचारीले सामुहिक बलात्कार गरे । बलात्कार भएको सात वर्षपछि बलात्कार गर्ने चारै जनालाई २० मार्च २०२० विहान ५ः३० बजे मा तिहाड़ जेलमा फाँसी दियो । दिल्लीमा बलात्कारबाट मृत्यू भएकी निर्भयाले सात वर्षपछि न्याय पाईन । उनलाई बलात्कार गर्ने चारैजनालाई भारतको अदालनतले फाँसीको सजाय दियो । भारतको अदालतले गरेको यस निर्णयलाई सबैले स्वागत गरे पीडित पक्षले न्यायका लागि …

पुरा पढ्नुहॊस »

के सुदुरलाइ राज्यले हेर्नुपर्दैन?

  दिउँसोको ४० डिग्री प्रचण्ड गर्मी सुकेका ओठमुख, हातमा झोला साथमा जहान परिवारसँग सयौ किलोमिटर हिडेर छिमेकी देशबाट नेपालमा आउनेको भिडभाड देखिन्छ, सुदुरका सीमानाकामा । भरखरै जन्मिएका बच्चादेखि ७० बर्षका सम्मका बृद्धबृद्धाहरु पनि छन् उनीहरुका साथमा । दर्जनौ दिनको हिडाई भोकप्यासले नचिन्ने अनुहार । थकाई मेट्ने चौतारी भेटे नत दुख साट्ने दौतरी नै । नाकामा केही समाजसेवी र पत्रकार वाहेक कोही छैन्, उनीहरुको कुरा सुन्ने, प्रदेश (भारत) को बसाई अनि …

पुरा पढ्नुहॊस »