नेपाल आइडल २ बिहिबार र शुक्रबार ८ः३० देखि प्रशारण हुने

काठमाडौं । नेपाल आइडलको दोश्रो संस्करण एपी वान एचडिमा नेपाल आइडल २ साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार ८ः३० बजे प्रसारण हुने भएको छ ।

दोश्रो संस्करणमा पनि अघिल्लो संस्करणका निर्णायक न्हयु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोता भने यो संस्करणमा रिमा विश्वकर्मासँग  आसिफ शाहलाई देख्न पाइनेछ ।

नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर भी कार, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउने छन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस