नेपालको खराब प्रदर्शन, ६ विकेट गुम्यो

काठमाडौं । नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्र्तगत नेपालले अाज दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले खराब प्रदर्शन गरिहेको छ। टस जितेर ब्याटिङ गरिरहेको नेपालको छैठौ विकेट पनि पतन भएको छ ।

पारस खड्का, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सुबास खकुरेल, ज्ञानेन्द्र मल्ल र अनिल कुमार साह बाहिरिएका हुन् । छैठौ विकेट अन्तर्गत ३१ ओभरमा कप्तान पारस खड्का आउट भएका हुन् ।  ३१ ओवरको खेल भईरहंदा नेपालले ६ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस