प्रहरीद्वारा जुम्लामा अस्पताल परिसरभित्रै अश्रुग्यास प्रहार, स्वास्थ्यकर्मी घाइते

जुम्ला । प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान परिसरभित्रै लाठी तथा अश्रुग्यास प्रहार गरेपछि स्वास्थ्यकर्मी, विद्यार्थी तथा डा केसीका समर्थकहरु घाइते भएका छन् । सहमति बिना नै काठमाडौं ल्याउन गएकाे प्रहरीलाई अस्पतालभित्र प्रवेश गर्नबाट विद्यार्थी, स्वास्थ्यकर्मी  तथा स्थानीयले अवरोध गरेकाे थियाे। यसलगत्तै प्रहरीले अन्धाधुन्द लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गरेर भीडलाई तितर वितर पार्दै अस्पतालभित्र प्रवेश गरेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । …

प्रतिकृया दिनुहॊस