सिटिजन्स बैंकले पायो ‘बेष्ट प्रिजेन्टेड यानुअल रिपोर्ट अवार्ड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘बेष्ट प्रिजेन्टेड यानुअल रिपोर्ट अवार्ड २०१७’ पाएको छ । बैंकलाई  द इन्सिटिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल(आइक्यान) ले उक्त अवार्डबाट पुरस्कृत गरेको हो ।

आइक्यानले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखाप्रतिवेदनलाई मूल्यांकन गरी यो पुरस्कार वितरण गर्दै आएको छ ।

आइक्यानले बैंकको संस्थागत सुशाशन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखाविवरण तथालेखा सम्बन्धि टिप्पणी तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गर्ने गर्दछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस