नेपाल बङ्गलादेश बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लि. र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ  । सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लि.का प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे  ।

उक्त सम्झौता अनुसारनर्भिक अन्तर्राष्ट्रिय अस्पतालले नेपाल बङ्गलादेश बैंक लि.द्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा उनीहरुको परिवार र यस बैंकका कर्मचारीहरु त्था कर्मचारीको परिवारको सदस्यहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा छुट प्रदान गर्ने जनाइएको छ ।

नेपाल बङ्गलादेश बैंक लि. र नेपालको निजी क्षेत्रको ठूलो मध्येको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच भएको उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस